तिमीलाई पछ्याइ हिड्दा म भित्रको ‘तिमी’ मर्ने भो तिम्रै अस्तित्व बचाउन बाध्य भइ टाढा हुनु पर्ने भो
कल्पनाका दर्पणमा तिम्रो आभाष सदैव पाइँरहन्छु कि ? यो शिशु त तिम्रै हो म मेरो नाम दिन सक्छु कि ?
चाहिन्न तिम्रो स्पर्श मेरो संसारको तिमी हराउने भो तिमीलाई केलाउने अवसर पाउँदा म भित्रको शिशु निस्सासिने भो
Interests
i like to play cricket,soccer& dandi beo.i also like to listen songs.specilly i would like to help the people who dont get their right.and who dont have anything to survive.